एसएलसी नतिजा सार्वजनिक : ४१.५७ प्रतिशत पास : यसरी हेर्ने नतिजा

पनिका सानी ठिमी भक्तपुर ले एस् एल सि को नतिजा सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०६९ सालको एसएलसी परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ। परीक्षा समितिका सदस्य दीवाकर ढुंगेलले जनाएअनुसार ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
एस् एम एस् बाट एस्एलसी को नतिजा हेर्नलाई आफ्नो मोबाइलको मेसेज बक्समा गएर slc अनि एउटा स्पेस दिएर आफ्नो एसएलसीको सिम्बल न. लेखेर ५००१ मा पठाउनु पर्दछ त्यसपछी सो सिम्बोल नम्बरको बिध्यार्थी कुन डिभीजनमा पास वा फेल के भएको हो सो नतिजा आफ्नो मोबाईलको ईनबक्समा देखा पर्दछ ।
शिक्षा बिभागको वेबसाईट www.doe.gov.np , एडुसञ्जाल को वेबसाईट www.edusanjal.com मा नतिजा थाहा पाउन सकिन्छ भने www.soce.gov.np, slc.ntc.net.np , www.educationsansar.com आदीमा नतिजा र प्राप्ताङ्क दुबै थाहा पाउन सकिने बताईएको छ ।
नतिजामा चित्त नबुझे परिक्षा नियन्त्रण कार्यालयमा आफ्नो उत्तर पुस्तिका हेर्न पाइने भएको छ ।

एसएलसीको नतिजा हेर्नको लागि तल Regular वा Exempted मा क्लिक गर्नुहोस् : 
Regular
Exempted
लिंक खुलिसकेपछि ctrl + F गर्नुहोस् । त्यसपछि देखा पर्ने बक्समा सिम्बोल नम्बर टाइप गरी इन्टर कि थिचेपछि छिटो पत्ता लाग्छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>