सुन्सरी टेक्निकलमा रक्तदान कार्यक्रम सम्पन्न
Posted by
purwanews
Published on
Friday, June 14, 2013
विश्व रक्तदान दिवसको अवसरमा धरान स्थित सुन्सरी टेक्निकल कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। सुन्सरी टेक्निकल कलेज रक्तदान कमिटिले सन्चालन गरेको उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए।
बार्सिक रुपमा आयोजना गरिदै आएको सो कार्यक्रममा कलेजका शिक्छ्यक,बिध्यार्थी र अन्य ब्यक्तीहरुको पनि शहभागीता थियो। रक्तदान गर्नेमा अधिकान्स उक्त कलेजका विद्यार्थी थिए। कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी धरान र बि पि कोइराला स्वास्थ्य बिज्ञापन प्रतिस्ठानले ६० पोइन्ट रगत सङकलन गरेका थिए।
रक्तदान कार्यक्रममा बोल्दै कलेजका निर्देशक लेखी सुब्बाले विद्यार्थीलाई सामाजिक काममा संलग्न गराउन एस्ता कार्यक्रमले अभिप्रेरित गर्ने बताए। कलेजले बिगत देखिनै यस्ता कार्यक्रमहरु सन्चालन गर्दै आएको र भविस्यमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने उनको भनाइ थियो। कलेजमा बिभिन्न बिषयमा गरी २० वटा संकाय संचालनमा छन।

प्रतिक्रिया दिनुहोस् >>