फरार थुनवा कैदी पक्राउ


रोल्पा कारागारबाट बैशाख २९ गते राति सुरुङ खनी भागी फरार भएका ८ जना थुनुवा कैदी मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले सातदोवाटो भन्ने स्थानदेखि तल बामरुङको जंगलबाट चोरी मुद्धाका अर्जुन सेनलाई तथा जङकोट गाविसको माझी इलाकाबाट चोरी मुद्धाका दिपक पुन र जवरजस्ती करणी मुद्धाका चम्फे वि.क.लाई पक्राउ गरेको थियो ।
अन्य फरार थुनुवा कैदीहरुको खोजी  गर्नुको साथै  अनुसन्धान गरिरहेको 
प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>