पुरुसहरुले छोटो लिङग भएको कारणले हिन भावना राख्नु हुँदैन।
Posted by
purwanews
Published on
Sunday, May 12, 2013
धेरै युबा युबतिमा एउटा विश्वाशले जरा गाडेको छ,लिङ्ङको लम्बाइ र मोटाइमा यौन आनन्द निर्भर हुन्छ भन्ने। तर,होइन। यो त भ्रम मात्र हो। लिङग छोटो होस् वा लामो, मोतो होस् वा पातलो -यौन सन्तुस्टिका लागि त्यो उत्तेजित हुनुचाँही जरुरी हुन्छ। लिङगको कडापन नै सफल सम्भोग र यौन आनन्दका लागि जरुरी हुन्छ। लिङगका नसाहरुमा रक्तप्रबाह बढ्दा लिङग उत्तेजित हुन्छ। उत्तेजित लिङग नै योनिमा सजिलै प्रबेस हुन सक्छ र सम्भोग सम्पन्न हुन्छ।यौन सन्तुस्टि दुबैलाई तब मात्र प्राप्त हुन्छ जब उनिहरु यौनबारे राम्रो जानकारी राख्छन। अनी सम्भोग सफल ढंगले गर्छन् । पुरुषको लिङगका बिपरित स्त्रीको योनी लचकदार हुन्छ । यो तन्कने र खुम्चने गर्छ । लिङग छोटो होस् या लामो -त्यस्ले केही फरक नपार्ने कडा उत्तेजित नहुने लिङगले यौन सन्तुस्टिमा कमी हुने बिशेषअग्यहरु बताउछन ।
पुरुसहरुले छोटो लिङग भएको कारणले हिन भावना राख्नु हुँदैन। अनी स्त्रीहरुले पनि लोग्नेको लिङग सानो भएको कारणले चिन्तित हुनु हुँदैन । तपाईंको विवाह हुनेवालाछ र लिङग सानो भएकोमा चिन्तित हुनुहुन्छ भने त्यो चिन्ता आजै देखी मिल्क्याइ दिनुहोस् । प्रस्ट हुनुहोस्, सफल सम्भोगमा छोटो या सानो लिङगले पनि त्यतिनै सामर्थ राख्छ।
प्रतिक्रिया दिनुहोस् >>