तपाईंको प्रश्न ?

प्रश्न  :- सेवा  शुल्कमा कति प्रतिशतले TAX काट्नु पर्दछ ?
राजन रोक्का, तरहरा
उत्तर:-  राजनजी, सेवामा कर काट्नुपर्ने करको दर सेवा प्रदायकले दिने बिजक (बिल) को किसिममा भर पर्दछ । आयकर ऐन २०५८ को दफा ८८ अनुसार यदि सेवा प्रदायकले भ्याट बिल जारी गर्दछ भने भुत्तानीकर्ताले १.५  प्रतिशतले त्म्क् काट्नु पर्दछ, त्यस्तै यदि सेवा प्रदायकले भ्याट बिल जारी गर्दैन भने अर्थात पान बिल जारी गर्ने वा बिलै जारी नगर्ने भए पनि भुत्तानीकर्ताले १५  प्रतिशतका दरले त्म्क् काट्नु पर्दछ ।
सेवा प्रदायकले भ्याट बिल जारी गरेको अबस्थामा बिजकको भ्याट लाग्ने मुल्य अर्थात, भ्याट लगाउनु अगाडीको (छुट पछाडीको) करयोग्य मुल्यमा १.५  प्रतिशतले TAX काट्नु पर्दछ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>