सगरमाथाबाट दौडेरै राजधानी !


विमान नउडेर पर्यटक अलपत्र परेको समाचार आइरहँदा एक वेलायती धाविका भने सगरमाथा आधार सिविरबाट दौडिएरै दुई दिन २३ घन्टामा राजधानी आइपुगेकी छिन्। विश्‍वका अल्ट्रा रेस धावकमा चर्चित लिजे हकर गत बुधबार आधार सिविरबाट दौडदै आज बिहान दशरथ रंगशाला आइपुगेकी हुन्।
उनले यसअघि यही दुरीमा बनेको कीर्तिमानसमेत तोडेकी छिन्। यसअघि सगरमाथा आधार सिविरबाट काठमाडौंसम्मको दौडको रेकर्ड ३ दिन २ घन्टा ३९ मिनेट थियो। शुक्रबार बिहान ७:५० बजे उनले दशरथ रंगशालासम्मको यात्रा पूरा गरेकी हुन्। mansir 2, nagariknews


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>